८६ हाइड्रोपावरको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?

१९ फाल्गुन २०८०, शनिबार १२:००

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ८६ हाइड्रोपावरको सेयर मूल्य घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश हाइड्रोपावरका लगानीकर्ताले गुमाएका हुन् ।

बिहिबार ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने २ कम्पनीको सेयर स्थिर रहेको छ । सो दिन हाइड्रोपावर समूहको ६६.२४ अकंले घटेर २४५९.६० बिन्दुमा बन्द भएको हो ।

उक्त दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र रिभर फल पावरको सेयर मूल्यमा सुधार आएको हो । माथिल्लो मैलुङ र सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य स्थिर रहेको हो ।

कुनको कतिले घट्यो ?

hydro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*