एमडीआरटी लक्ष्य पुर्याउने अभिकर्तालाई एशियन लाइफले गर्यो सम्मान (फोटोफिचर)

२० फाल्गुन २०८०, आईतवार १३:०३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४ को लक्ष्य पुरा गर्ने आफ्ना कम्पनीका बीमा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमडीआरटी लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

यस सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अभिकर्ताहरुलाई प्रेरणा र थप हौसला दिँदै सम्मान गरिएको कम्पनीले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*