निफ्राको लक इन पिरियड कहिले सकिन्छ ?

२० फाल्गुन २०८०, आईतवार १३:२५

काठमाडौँ । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ । संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि फागुन २३ मा सकिने जनाएको हो ।

लक इन अवधि समाप्त हुने भएपनि निफ्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकोले सहज रुपमा यी शेयरहरु दोस्रो बजारमा कारोबार हुन भने पाउने छैन ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*