ज्योति विकास बैंकमा रोजगारीको अवसर, दिने हैन त आवेदन

२० फाल्गुन २०८०, आईतवार १३:५८

काठमाडौं। ज्योति विकास बैंकले रोजगारीको अवसर खुलाएको छ।

बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर (जुनियरदेखि सिनियर) १ जना, केहि संख्यामा कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि दरखास्त खुला गरेको हो ।

इच्छुक तथा योग्य आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*