राष्ट्रिय बीमा नीति सार्वजनिक, कुन-कुन बिषय समेटिए ?

२० फाल्गुन २०८०, आईतवार १७:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले बीमा नितिभित्र समेटेका बिषयहरु नितिमा समावेश गरेको छ।

बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो निति मागर्दशक रहने ।निति कार्यान्वयन प्रारम्भ भएको पाँच बर्षभित्र यसको सम्रग मूल्यांकन गर्ने उल्लेख गरेको छ।
प्राधिकरणले मूल्यांकनबाट प्राप्त नतिजा, निति कार्यान्यनको सन्दर्भमा प्राप्त अनुभव र नितिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारीताको आधारमा नितिमा समसामयिक सुधार, परिमार्जन एवं पुनरावलोकन गरिनेछ ।

राष्ट्रिय-बीमा-नीति-२०८०

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*