बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर

२१ फाल्गुन २०८०, सोमबार १४:३१

काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानिय सहजकर्ता माग गरेको हो ।

कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा १० कक्षा पास गरेको तथा क्यालकुलेटरमा सामान्यहिसाब किताब गर्न सक्ने हुनुपर्नेछ ।

आवेदन दिन चाहने इच्छुक ब्यक्तिले अबको ७ दिन भित्र शाखा कार्यालय वेत्रावति रसुवामा आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*