यस्तो छ एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभाको माइन्यूट

२३ फाल्गुन २०८०, बुधबार ११:०१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा फागुन १८ गते सम्पन्न भएको छ । सभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यस्तै, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत (१ः०.४२)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा बैठकले पारित गरेको छ ।

asian

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*