निफ्राको १२ करोड कित्ता शेयरको लकइन अवधि आज समाप्त हुने

२४ फाल्गुन २०८०, बिहीबार १०:३५

काठमाडौँ । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड आज अर्थात् फागुन २३ गते समाप्त हुने भएको छ । संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि आज सकिने जनाएको हो ।

लक इन अवधि समाप्त हुने भएपनि निफ्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकोले सहज रुपमा यी शेयरहरु दोस्रो बजारमा कारोबार हुन भने पाउने छैन ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*