सिंगटी हाइड्रोको लकइन अवधि कहिले सकिन्छ ?

२४ फाल्गुन २०८०, बिहीबार ११:१३

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लकइन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारि गर्दै यस्तो बताएको हो ।

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको जनाएको छ ।

1709785407771

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*