राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

२४ फाल्गुन २०८०, बिहीबार १२:१२

काठमाडौं । राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८८ “झ” नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्षको हुनेछ ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले फागुन २९ दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ ।

ऋणपत्रको निष्काशन फागुन ३० गते हुनेछ ।

3.-Suchana-for-web-Upload

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*