आज बिदाका दिनले समेत कुन कुन बैंकले दिदै छन् बैंकिङ्ग सेवा ?

२५ फाल्गुन २०८०, शुक्रबार १०:३१

काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो ।

बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गरी रहेका हुन् ।

सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले सेवा प्रदान गरी रहेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*