कति बेला हेर्न मिल्छ सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा ?

२५ फाल्गुन २०८०, शुक्रबार १०:४६

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट भए पनि नतिजा हेर्न केहि समय लाग्ने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार र्भखरै नतिजा सार्वजनिक भएको र केहि समय अझै नतिजा हेर्ने समय लाग्ने जनाएको हो । आइपीओमा ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने नतिजा ?

सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np

बिक्री प्रबन्धकको वेवसाइट https://www.globalimecapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*