प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका

२५ फाल्गुन २०८०, शुक्रबार १३:०५

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता विक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित मूल्यमा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडमा आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*