सिटिजन लाइफका स्वतन्त्र संचालक श्रीमान कार्कीले दिए राजीनामा

२७ फाल्गुन २०८०, आईतवार १०:४९

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक श्रीमान कार्कीले राजीनामा दिएका छन् ।

कार्कीले फागुन १३ गते स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

1709814346426

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*