भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन-कुन शाखा हुन्छन् खुला ?

२७ फाल्गुन २०८०, आईतवार १८:१३

काठमाडौँ । भोलि फागुन २८ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिदा दिएको हो ।

बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।

सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले भोलि बिदाका दिन समेत सेवा प्रदान गर्ने जनाएका हुन् ।

कुन बैंकको कुन शाखाबाट बैंकिङ्ग सेवा प्राप्त हुन्छ ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*