मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने

२८ फाल्गुन २०८०, सोमबार ०९:४५

काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने भएको छ ।

बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार विहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ्ग सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*