आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

२९ फाल्गुन २०८०, मंगलवार १०:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, कम्पनीको उक्त बैठकले गत वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरिसकेकाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

aarambh

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*