विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल नियुक्त

२९ फाल्गुन २०८०, मंगलवार १९:२१

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार खनाललाई कम्पनी बसचिव नियुक्त गर्ने निर्णय भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई फागुन २७ गतेबाट नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*