प्रभु महालक्ष्मी लाइफ हकप्रद शेयर निष्काशनको लागि पुग्यो धितोपत्र बोर्ड

२९ फाल्गुन २०८०, मंगलवार २०:०१

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि पुगेको छ। बधितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद लागि आवेदन दिएको हो ।

कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत अर्थात १ः०।१७ अनुपातमा हकप्रद ल्याउन लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*