अधिकांश वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुनको कति ?(सूची सहित)

३० फाल्गुन २०८०, बुधबार ०८:१८

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।

अरुले भने ब्याजदर घटाएका छन् ।बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् ।

। अहिले मुद्दति निक्षेपको ब्याजदर निकै तल आएको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर अझै उच्च भएको व्यवसायिहरुले बताउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*