महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन

३० फाल्गुन २०८०, बुधबार १३:१०

काठमाडौं ।  महिला लघुवित्त बित्तीय संस्थाको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*