विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

३० फाल्गुन २०८०, बुधबार १४:३७

काठमाडौँ । विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न भएको छ ।

सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*