कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन पाउने

१ चैत्र २०८०, बिहीबार ०८:३९

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ सहायक पदमा ५० जना कर्मचारी माग गरेको हो । यसका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता एसईई वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

तोकिएको अन्य योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित चैत्र १५ गतेभित्र कार्यालय समयसम्म आवेदन दिसक्नुपर्नेछ ।

 

2 thoughts on “कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन पाउने

  1. Samjhana Pangeni says:

    I am so interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*