लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा जय देव श्रेष्ठ नियुक्त

१ चैत्र २०८०, बिहीबार १०:४१

काठमाडौँ । लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

1710333103753

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*