आइएमई लाइफद्धारा १ करोड ४४ लाखको बीमा दाबी भुक्तानी

१ चैत्र २०८०, बिहीबार १४:२३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनासम्ममा १ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले छोटो समयमा दाबी आएका बीमितहरुको लागि छिटो र छरिटो सेवा दिँदै उक्त रकम यस अवधिमा झण्डै साढे १ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिन सफल भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*