जन्मदिनको अवसरमा नेपाल लाइफका रामकृष्ण कार्कीले गराए मानव सेवा आश्रममा भोजन

१ चैत्र २०८०, बिहीबार २०:०९

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेन्जर रामकृष्ण कार्कीले जन्मोत्सवको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा कार्यक्रम गरेको छ।

उनले चितवनस्थित उनले मानवसेवा आश्रममा आफनो जन्मोत्सवको अवसरमा भोजन सेवा कार्यक्रम राखेका हुन् ।

उनले मानवसेवा आश्रममा रहेका ७० जनालाई भोजन गराएका हुन् । आफनो जम्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको काम गर्न पाँउदा आफू निकै खुसी भएको उनले बताए ।

नेपाल लाइफको उनी उत्कृष्ट अभिकर्ता हुन् । कार्की सन् २०२३ मा नेपालभरीबाट प्रथम सिओटी हुन सफल भएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*