रौतहटमा मनि ट्रान्सफरमाथि गोली प्रहार

२ चैत्र २०८०, शुक्रबार १४:३०

काठमाडौँ । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरू ट्रान्सफर लुटेर गोली प्रहार गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*