विन नेपाल लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता ?

२ चैत्र २०८०, शुक्रबार १६:३४

काठमाडौं । विन नेपाल लघुवित्तको बार्षिक साधारणसभाले सिईओ तथा संचालकको पारिश्रमिक र भत्ता सुविधा पारित गरेको छ।

लघुवित्तले आर्थिक बर्ष २०७९र८० मा संचालक समितिको सदस्यहरुलाई बैठक भत्ता वापत २ लाख ३१ हवार रुपैयाँ र अन्य खर्च वापत १ लाख ६८ हजार गरी कुल ३ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

साथै कम्पनीका सिईओले आर्थिक बर्ष २०७९र८० मा सिईओको तलब भत्ता तथा सुविधा वापत २४ लाख बढी तलब सुविधा दिईएके छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*