माइक्रोफाइनान्सको शेयर मूल्य कुनको कति ?

३ चैत्र २०८०, शनिबार ११:११

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य प्रभावित बनेको हो ।

बिहिबार माइक्रोफाइनान्सको शेयर ८२.५१ अकंले घटेर ३८६२.४२ बिन्दुमा बन्द भएको छ । सो दिन कारोबारका आएका ५१ लघुवित्त कम्पनी मध्य ३९ को घटेको हो ।

अन्तिम कारोबार दिन सबै भन्दा बढी बढाउने कम्पनीमा विन नेपाल लघुवित्त रहेको छ । कम्पनीको शेयर सकारात्मक सर्किट लाग्दै ए हजार १५६ रुपैयाँ पुगेको छ ।

साथै, यसदिन सर्वाधिक गुमाउने कम्पनीमा स्वाभिमान लघुवित्त रहेको छ । कम्पनीको शेयर सो दिन ६.०२ प्रतिशतले घटेर ९६६ रुपैयाँ पुगेको छ ।

lag

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*