आशा लघुवित्तले लाभांश नदिने

४ चैत्र २०८०, आईतवार १०:२६

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। वित्तीय विवरण पारितका लागि कम्पनीले नेपाल राष्ट्र बैकमा पेश गरेको छ ।

1710567672421

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*