रिलायबल नेपाल लाइफको अभिकर्ता तालिम सम्पन्न

४ चैत्र २०८०, आईतवार १२:४३

काठमाडौं । रिलायबल नेपाल लाइफको हाकिमचोक शाखाद्धारा आयोजित अभिकर्ता तालिम सम्पन्न भएको छ।चितवनको हाकिमचोक शाखाले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो ।

कार्यक्रममा शाखाका अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई कम्पनीका शाखा प्रमुख राज कुमार दाहालका साथै रिलायबल नेपाल लाइफका प्रथम एमडिआरटी धर्मेन्द्र जंग रायमाझी र आर्थिक बर्ष २०७९र८० मा हाकिमचोक शाखा प्रथम भएका विष्णु कुमारी कुँवरले अभिकर्ताहरुलाई आफनो अनुभव आदनप्रदान गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*