मनकामना स्मार्ट लघुवित्तले चैत २९ गते बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो

७ चैत्र २०८०, बुधबार १४:३७

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा चैत २९ गते वाषिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । साथै, सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

1710910682480

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*