हिमालयन लाइफमा रोजगारीको सूवर्ण अवसर, यसरी दिनुहोस् आवेदन

८ चैत्र २०८०, बिहीबार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूपर्ण अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले कम्पनीको आधिकारीक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार अनुभवि र दक्ष उम्मेदवारलाई बढी प्राथमिकता दिन जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*