मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का

८ चैत्र २०८०, बिहीबार १२:२२

काठमाडौँ । मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी निर्णय कारोबार समयमा पठाएको भन्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले चैत ७ बुधबार लाभांश बारे निर्णय गरेर नेप्सेमा आज चैत ८ गतेको कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो । नेप्सेले शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

1711000699740 (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*