ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

८ चैत्र २०८०, बिहीबार १९:२३

काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ।

ग्रिन डेभलपमेन्ट बैंकको ३।८० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*