अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित

९ चैत्र २०८०, शुक्रबार १३:२१

काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आयोजना गरेको १२औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

चैत १६ गते युनियन हाउस अनामनगरमा आयोजना गरेको साधारण सभा विशेष कारणबश हुने नसक्ने भएकाले स्थगित गरिएको जानकारी दिएको हो ।

स्थगित वार्षिक साधारण सभा यसै आर्थिक वर्ष भित्र बस्ने गरी पुन बोलाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*