रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

९ चैत्र २०८०, शुक्रबार १५:५४

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समिति बैठकले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि पेश हुनेछ ।

हकप्रदबाट प्राप्त रकमले यस कम्पनीले बैंक ऋणा भुक्तानी गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*