सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

१२ चैत्र २०८०, सोमबार १८:२८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा, जीतपुर, बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी, फर्पिङ्ग, बर्दघाट र रामपुर गरी १२ वटा शाखा प्रमुख माग गरेको हो । योग्यता पुगेका तथा अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले कम्पनीको आधिकारिक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*