सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

१३ चैत्र २०८०, मंगलवार १०:३१

काठमाडौँ। सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीको सोमबार अर्थात् चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1711367176168

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*