आइएमई लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ब्याजमा १००% छुट

१३ चैत्र २०८०, मंगलवार १२:५५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी भएको व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिइरहेको छ ।

कम्पनीका अनुसार व्यतित भएका बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा तोकिएको शर्तबमोजिम शत प्रतिशतसम्म छुट पाइने छ । कम्पनीले यसअघि पनि विभिन्न समयमा यस्ता अफरहरु सार्वजनिक गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*