१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

१६ चैत्र २०८०, शुक्रबार १४:२४

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ ।

कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर मूल्य पनि ओरालो लाग्ने क्रम जारी रहेको छ ।

जीवन बीमा

नेप्सेमा कारोबार भइरहेका १३ जीवन बीमा कम्पनी मध्ये कम्पनीको शेयर मूल्य बढेको छ । जीवन बीमा कम्पनीको शेयर २९ दशमलव ३० अकंले बढेर १०२१९ को बिन्दुमा बन्द भएको हो । बिहीबार सिटिजन लाइफको शेयरमूल्य २ प्रतिशतले सबैभन्दा बढी रुपैयाँले बढेको छ । बिहीबार सूर्यज्योति लाइफका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

निर्जीवन बीमा

निर्जीवन बीमा कम्पनीको शेयर ६९.८१ अकंले घटेर १०४५२ को बिन्दुमा बन्द भएको छ । बिहीबार कारोबार भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये १ वटाको मात्र बढेको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको मात्र शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*