नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

२० चैत्र २०८०, मंगलवार १४:०२

काठमाडौं । नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १६६।५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*