आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई

२५ चैत्र २०८०, आईतवार १७:२५

काठमाडौं । आइएमई लाइफमा चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

यसअघि सानिमा रिलायन्स लाइफमा चिर्फ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई आइएमई लाइफमा आवद्ध भएका हुन् ।

सानिमा रिलायन्स अघि हिमालयन लाइफको रिर्जनल म्यानेनजर भएर समेत काम गरिसकेका छन् ।
बीमा क्षेत्रमा उनको एक दशकको अनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*