पुष्पलाल चोकमा बीमा सचेतना सम्बन्धि साईनबोर्ड

३ बैशाख २०८१, सोमबार १७:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विराटनगरको पुष्पलाल चोकमा बीमा सचेतना सम्बन्धि साईनबोर्ड राखेको छ । आम नागरिकहरुमा बीमा सचेतनाको बृद्धि गर्ने उदेश्यले उक्त साइनबोर्ड राखिएको हो ।

‘विपद आउँदा हुदैन क्षतीको सिमा, त्यसैले गरौं आफ्नो जिवन र सम्पत्तिको बीमा र बीमा सम्बन्धि कुनै जिज्ञाशा भएमा नेपाल बीमा प्राधिकरणलाई जानकारी गराऔं, बीमालेखको दावी भुक्तानी पाईन्छ भन्ने कुरामा ढुक्क बनौ’ साईनबोर्डमा उल्लेख गरेको छ ।

नेपाल बीमा प्राधिकरणले आम नागरिकहरुलाई बीमा सम्बन्धि जानकारी दिलाउन विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*