आइएमई लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

५ बैशाख २०८१, बुधबार १८:०२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले ब्रान्च सेल्स एक्जिक्युसटिभ, ब्रान्च म्यानेजर र लिगल अफिसर लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिएका उम्मेदवारहरुमध्ये अनुभवि र क्षमतावानलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक नेपाली नागरिकहरुले कम्पनीको आधिकारि वेबसाईट https://imelifeinsurance.com/career  मार्फत आफुलाई आवश्यक पदमा आवेदन दिन सक्नेछन् ।

May be a graphic of text

May be a graphic of text

May be a graphic of text

One thought on “आइएमई लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

  1. Bisho prakash joshi says:

    Ma yo insurences ma kam garna chahanxu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*