एशियन लाइफको बोनस शेयर सूचीकृत

९ बैशाख २०८१, आईतवार १४:५८

काठमाडौं । नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।

आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७।७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*