जीवन लघुबीमाको ब्यवसाय ७ करोड ८८ लाख, कुनको कति ?

१३ बैशाख २०८१, बिहीबार १६:०४

काठमाडौँ । जीवन लघुबीमा कम्पनीहरुले चैत मसान्तसम्ममा साढे सात करोड माथि बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ७करोड ८८ लाख ५३ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका क्रेष्ट माइक्रो लाइफ रहेको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीले ४ करोड ८१ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*