जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २१ अर्बमाथि, नेपाल, नेशनल, हिमालयन लाइफ अग्रस्थानमा

१३ बैशाख २०८१, बिहीबार १६:५७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्मा २१ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्रामा प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यसअवधिसम्मा नेपाल लाइफले नविकरण बीमाशुल्क वापत सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न गर्न सफल भएको छ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले यसअवधिसम्म ३ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा हिमालयन लाइफ रहेको छ। कम्पनीको प्रथम बीमाशुल्क आर्जन १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*