एलआईसी नेपालले लाभांश वितरण नगर्ने

१८ बैशाख २०८१, मंगलवार ०९:२३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीले सोही बमोजिमको निर्णय स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पेश गर्ने र स्वीकृत पश्चात् आगामी वार्षिक साधारण सभामा पेश गरिने बताएको छ ।

lic

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*