बीमा प्राधिकरणद्वारा जीवन बीमा अभिकर्ता परीक्षाको समय तालिका सार्वजनिक

२३ बैशाख २०८१, आईतवार १३:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका विभिन्न प्रदेश कार्यालयहरुले अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेका छन् ।

प्राधिकरणका प्रदेश कार्यालयहरुले बीमा ऐन २०७९ मा व्यवस्था भए बमोजिम बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणको मधेश प्रदेश कार्यालयले वैशाख २४ गते सोमबार दिनको २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने भएको छ । त्यस्तै लुम्बिनी प्रदेश कार्यालयले वैशाख २६ गते बुधबार दिउँसो २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*